Tanjakot Rural Municipality
Municipality Officeयस ताँजाकोट गाउँपालिका नेपालको कर्णालि प्रदेश हुम्ला जिल्लाको दक्षिण पशिचम दिशामा अवस्थित छ ।यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ। साविकको मदना र मैला गा वि स लाई देशको संधिय प्रणालि अनुसार वि स २०७३ सालदेखि ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो ।यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। र गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ मा पर्छ । यसको क्षेत्रफल १८० वर्ग किलोमिटर र जनसंख्या ६९९५ छ। यस गाउँपालिकामा जम्मा माध्यामिक र आधारभुत गरि १८ वटा वियालय र २ वटा स्वास्थ्य चौकि र २ गैर सरकारी सस्था लागु भएका छन । यस गाउँपालिका अनर्तगत विभिन्न जातजाति जस्तै वाहुन, क्षेत्रि ,दलित ,जनजाति मानिसहरु वसोबास गरेका छन र तिनिहरुको आपनै रितिरिवाज चालचलन भेषभुषा रहनसहन र संस्कृति चाडपर्व रहेको छन । र प्रत्येकको मातृभाषा चाहि नेपालि हो । यहाका सबै मानिसहरु धर्म हिन्दु हुनाले धार्मिक, मठ, मन्दिर कुलदेवताको पाठपुजामा एकवदता रहन्छ । यस गाउँपालिकामा हावापानी नत धेरै चिसो नत धेरै गर्मि छ प्राकृतिक रुपमा अन्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिउको प्रतिविम्व झल्काउने हिमालहरु गर्दा पर्यटकिय स्थल वनेको छ । यहाका मानिसहरु धेरै जसो कृषिमा आम निर्भर छन विभिन्न किसिमका घरेलु पशुपालन पनि आम्दानिको स्रोत मानिन्छ ।यस गाउँपालिकामा यातायातको सविधा नहुने वधुतको अभाव सुचना प्रविधिको राम्रो पहुच नहुनु राम्रो पुर्वाधारयुत विधालय र स्वास्थ्य चौकि नहुनु विडम्वनाको कुरा हो ।यस ताँजाकोट गाउँपालिका नेपालको कर्णालि प्रदेश हुम्ला जिल्लाको दक्षिण पशिचम दिशामा अवस्थित छ ।यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ। साविकको मदना र मैला गा वि स लाई देशको संधिय प्रणालि अनुसार वि स २०७३ सालदेखि ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो ।यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। र गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ मा पर्छ । यसको क्षेत्रफल १८० वर्ग किलोमिटर र जनसंख्या ६९९५ छ। यस गाउँपालिकामा जम्मा माध्यामिक र आधारभुत गरि १८ वटा वियालय र २ वटा स्वास्थ्य चौकि र २ गैर सरकारी सस्था लागु भएका छन । यस गाउँपालिका अनर्तगत विभिन्न जातजाति जस्तै वाहुन, क्षेत्रि ,दलित ,जनजाति मानिसहरु वसोबास गरेका छन र तिनिहरुको आपनै रितिरिवाज चालचलन भेषभुषा रहनसहन र संस्कृति चाडपर्व रहेको छन । र प्रत्येकको मातृभाषा चाहि नेपालि हो । यहाका सबै मानिसहरु धर्म हिन्दु हुनाले धार्मिक, मठ, मन्दिर कुलदेवताको पाठपुजामा एकवदता रहन्छ । यस गाउँपालिकामा हावापानी नत धेरै चिसो नत धेरै गर्मि छ प्राकृतिक रुपमा अन्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिउको प्रतिविम्व झल्काउने हिमालहरु गर्दा पर्यटकिय स्थल वनेको छ । यहाका मानिसहरु धेरै जसो कृषिमा आम निर्भर छन विभिन्न किसिमका घरेलु पशुपालन पनि आम्दानिको स्रोत मानिन्छ ।यस गाउँपालिकामा यातायातको सविधा नहुने वधुतको अभाव सुचना प्रविधिको राम्रो पहुच नहुनु राम्रो पुर्वाधारयुत विधालय र स्वास्थ्य चौकि नहुनु विडम्वनाको कुरा हो ।