+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Swamikartik Khapar Rural Municipality

Municipality Office
Share this information

नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ। ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ । ४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । । जस्तैः दशैं, तिहार,होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि,चाैदसी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउँपालिकामा ३ वटा स्वास्थ्य चाैकी, ६ वटा माध्यामिक विद्यालय, २० वटा आधारभुत विद्यालय, २४ वटा बालविकास केन्द्र र २ वटा निजी विद्यालय रहेका छन् ।

Facility & Service Details
Chairman
Bharat Bahadur Rokaya-9849268997
Vice- Chairman
Sulochana Kumari Bhandari (Budha)-9745817879
Chief Administrative Officer
Ramesh Singh Bhandari-9852636689
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.