+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Simkot Rural Municipality

Municipality Office
Share this information

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर पश्‍चिम भाग मा सिमकोट गाउँपालिका अवस्थित रहेको छ l नेपालको संविधान धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका स्थानीय तहहरुमध्ये सिमकोट गाउँपालिका पनि एक हो l यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका, पश्‍चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेका छन् । साविकका ५ गा.वि.स.हरु सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया, स्याँडा मिलेर बनेको यस गाउँपालिका मा ८ आठ वडाहरु रहेका छन् l राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार सिमकोट गाउँपालिकाको कुल जनसंख्या ११,९३५ रहेको छ भने यहाँ २,२८२ घरधुरी रहेको छन् l सुन्दर प्रकृतिक बनोट , जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातीय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग कि.मी रहेको छ l स्थानीय तह गठन पछिको पहिलो निर्वाचन सम्पन भई स्थायी र अस्थायी कार्यालयहरुमा निर्वाचित जनप्रतिनिधिहरुबाट प्रभावकारी सेवा प्रवाह भइरहेको छ l सदरमुकाममा अवस्थित यस गाउँपालिकाले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गरिरहेको छ l

Facility & Service Details
Chairman
Vijay Bhandari 9858320796
Vice- Chairman
Sushila Rokaya 9858391553
Chief Administrative Officer
Nanda Rawat 9858322384
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.