+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Shivanath Rural Municipality

Municipality Office
Share this information

देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देश भरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशकाे सुदूरपश्चिम भू-भाग अन्तर्गत सुदूरपश्चिम प्रदेशकाे बैतडी जिल्लाकाे पुर्व दक्षिण भागमा अवस्थित रहेकाे छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेकाे याे गाउँपालिकाकाे नामाकरण साबिककाे शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवकाे नामबाट गरिएकाे छ । पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पञ्श्वेर गाउँपालिका, उत्तरमा मेलाैली नगरपालिका तथा दक्षिणमा भारत देशकाे सिमाना काे बिचमा शिवनाथ गा.पा. रहेकाे छ । यस गाउँपालिकाको Latitude (अक्षांश): 29.37182° N Longitude (देशान्तर): 80.3370° E ।

Facility & Service Details
Chairman
Karan Singh Saud-9851196226
Vice- Chairman
Sakuntala Saud-9868026160
Chief Administrative Officer
Ekraj Acharya-9842848784
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.