Shikhar Municipality
Municipality Officeनेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। । शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ.इं. सिहं गाउ“पालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन ।नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं राजमार्ग र सेति नदिका रम०ािय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे सम्भावना रहेकाेछ ।शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो ।
Facility & Service Details
Chairman
Dirga Bahadur Joshi-9858420071
Vice- Chairman
Sunita Rawal Zora 9858486303
Chief Administrative Officer
Shree Sher Bahadur Budha 9848703537