+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Sarkeghat Rural Municipality

Municipality Office
Share this information

नेपालको संविधान अनुसार ६ नं प्रदेशको जिल्लाहरु मध्येको एक हुम्ला हो । यस हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाँउपालिका रहेका छन् । यस सर्केगाड गाउँपालिकामा जैर, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकको जनसङख्या, जनघन्तव र क्षेत्रफल यस प्रकार रहेका छन् । जनसङख्या : १०६८८ जना जनघन्तव : ३५ व्यक्ती /वर्ग. कि.मि क्षेत्रफल : ३०६.७ वर्ग. कि.मि

Facility & Service Details
Chairman
Thana Bahadur Raekaya
Vice- Chairman
Devaki Timalsina
Chief Administrative Officer
Dal Bahadur Chand
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.