Samshi Rural Municipality
Municipality Officeसम्सी गाउँपालिका स्थापना: २०७३ जम्मा वडा: ७ क्षेत्रफल: २१.५७ ( वर्ग कि.मी.) समावेश गाविसहरू: साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुर र पोखरभिण्डा संग्रामपुर गा.वि.स सिमानाः- पूर्वमा रामगोपालपुर न.पा., पश्चिममा सोनमा गा.पा., उत्तरमा सोनमा गा.पा. र औरही न.पा. तथा दक्षिणमा मनरासिशवा न.पा. र भारतको बिहार राज्यको सिमाना २०७८ को जनगणना अनुसार सम्सी गा.पा.को कुल जनसंख्या- ३८५८५ (पुरुष- १८७१२, महिला- १९८७३) वडागत जनसंख्या २०७८ को जनगणना अनुसार वडा नं.-१, पर्सादेवाड ----------------- कुल जनसंख्या-३५७०, पुरुष-१७६६, महिला-१८०४ वडा नं.-२, पर्सादेवाड ----------------- कुल जनसंख्या-८९०१, पुरुष-४०२०, महिला-४८८१ वडा नं.-३, बैरगिया लक्ष्मिनिया ------- कुल जनसंख्या-४७३३, पुरुष-२२९८, महिला-२४३५ वडा नं.-४, गैढाभेटपुर ---------------- कुल जनसंख्या-६००२, पुरुष-३०४८, महिला-२९५४ वडा नं.-५, पोखरभिण्डा संग्रामपुर --- कुल जनसंख्या-६०६७, पुरुष-२९८६, महिला-३०८१ वडा नं.-६, सम्सी ---------------------- कुल जनसंख्या-५१५१, पुरुष-२४४९, महिला-२७०२ वडा नं.-७, सम्सी ---------------------- कुल जनसंख्या-४१६१, पुरुष-२१४५, महिला-२०१६ कुल घरधुरी संख्या- ६८१५ र परिवारको औषत आकार -५.६६ घरधुरी संख्या वडा नं.१- ६२८, वडा नं.२-१५६३, वडा नं.३-७६९, वडा नं.४-१०४०, वडा नं.५-११९३, वडा नं.६-८४७, वडा नं.७-७७५ २०६८ को जनगणना अनुसार-