+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Purchaudi Municipality

Municipality Office
Share this information

नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व १० वटा गा.वि.स थिए र ती १० वटा गा.वि.सका वडाहरु समायोजन भई पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन संञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिका जम्मा १० वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम बैतडी देखि १०० कि.मि टाढा उत्तर तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

Facility & Service Details
Chairman
Deepak Bahadur Bomb - 9848973488
Vice- Chairman
Mina Dhanuk - 9865802947
Chief Administrative Officer
Saroj Kumar Pokhrel - 9841437221
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.