+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Phaktanglung Rural Municipality

Municipality Office
Share this information

फक्ताङलुङ गाउँपालिका संक्षिप्त परिचय फक्ताङलुङ गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुंग जिल्लाको उत्तर पुर्व भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा ताप्लेजुंग जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन , खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कूल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोहि अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२०१७ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ताप्लेजुंग जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका , उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिका सम्म फैलिएको छ ।

Facility & Service Details
Chairman
Rajan Limbu-9851204894
Vice- Chairman
Rabin Samra Limbu-9844648254
Chief Administrative Officer
Maitahang Limbu-9852660491
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.