+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Mudkechula Rural Municipality

Municipality Office
Share this information

मुड्केचुला गाउँपालिका कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा ५८०३ जनसंख्या रहेको छ जस मध्ये २९१८ पुरुष र २८८५ महिला रहेका छन् भने जम्मा घरधुरी संख्या ११९० रहेको छ। यस गाउँपालिकाको जम्मा जम्मा क्षेत्रफल २५०.०८ ( वर्ग कि.मी.) रहेको छ ।

Facility & Service Details
Chairman
Datta Bahadur Shahi
Vice- Chairman
Duda Raekaya
Chief Administrative Officer
Shyam Krishna Acharya
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.