Mohanyal Rural Municipality
Municipality Officeमोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत गाउँपालिका हो | साविकका मोहन्याल,पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.रहेको छ | यो गाउँपालिकाको सिमाना पूर्वमा सुर्खेत जिल्ला,पश्चिममा चुरे गाउँपालिका,उत्तरमा डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा न.पा. घोडाघोडी न.पा.,लम्कीचुहा न.पा.र बर्दगोरिया गा.पा.संग जोडीएको छ | देशकै बढी जनसंख्या भएको जिल्लाहरुको अग्र पंक्तिमा पर्ने यो कैलाली जिल्लामा रहेको यस गाउँपालिकामा भने जनघनत्व एकदम कम रहेको पाइन्छ |
Facility & Service Details
Chairman
Devidatta Upadhyaya-9858425360
Vice- Chairman
Kamal Bahadur Saud - 9843472228
Chief Administrative Officer
Krishna Prasad Sapkota-9858486224