+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Melauli Municipality

Municipality Office
Share this information

नेपाल सरकारको मिति २०७३ फागुुन २२ गतेको निर्णय अनुसार प्रारम्भमा साविकका मेलौली, महारुद्र, बिशालपुर, दुर्गास्थान (१,२,३,८ र ९ वडाहरु), सलेना, शिवनाथ(६,७, ८ र ९ वडाहरु), रोडिदेवल(४,५,६ र ७ वडाहरु), गा.वि.स.हरु समाबेस गरी मेलौली नगरपालिका घोषणा भएको थियो । नेपालको संविधान, २०७२ लागू भए संगै स्थानीय तहहरु निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार मेलौली नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । नेपालको संविधान २०७२ अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने यो नगर बैतडी जिल्ला का ४ वटा नगरपालिका सहित चौथो नगरपालिका हो । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार यस नगरपालिकामा ४५३६ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको को कुल जनसंख्या २०६५८ रहेको छ । जसमा पुरुषको संख्या ९५०१ र महिलाको जनसंख्या १११५७ रहेको छ ।

Facility & Service Details
Chairman
Bhim Bahadur Chand - 9848891540
Vice- Chairman
Parvati Bohra Bista 9858788012
Chief Administrative Officer
Hari Prasad Sharma -9858072442
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.