+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Malikarjun Rural Municipality

Municipality Office
Share this information

दार्चुला जिल्लामा पर्ने मालिकार्जुन गाउँपालिका एक ऐतिहासिक,राजनैतिक,प्राकृतिक,साँस्कृतिक तथा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण गउँपालिका हो । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले, साविकका मालिकार्जुन गा.वि.स , डाडाकोट गा.वि.स ,उकु गा.वि.स , भगवती गा.वि.स, हुनैनाथ गा.वि.स र शंकरपुर गा.वि.स भित्र पर्ने सम्पुर्ण क्षेत्र ओगटेको छ। यस मालिकार्जुन गाउँपालिकाको पुर्वमा शैल्यशिखर नगरपालिका,पश्चिममा पवित्र माहाकाली नदि (भारत सिमाना),उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका र केहि भाग शैल्यशिखर नगरपालिकाको रहेको छ । यस मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालकै सातौ धाम मालिकार्जुन,विभिन्न देवीदेवताका मन्दिरहरु ,खोलानाला , वनजंगलहरु, ढुङ्गा/ स्लेट,जडीबुटि,वन पैदावर,कृषि,पशुपालन,नगदेबाली लगायतका थुप्रै सम्भावना रहेका छन।

Facility & Service Details
Chairman
Hira Singh Dhami 9848875341
Vice- Chairman
Kalyan Singh Dhami - 9848813840
Chief Administrative Officer
Bishnu Sahani 9844855277
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.