Lekam Rural Municipality
Municipality Officeलेकम गाउँपालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मध्ये एक हो | २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ | करिब १४८३८ जनसंख्या रहेको यो गाउँपालिका ६ ओटा वडाहरुमा विभाजित छ | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउँपालिका देवाभुमिको नामले प्रचलित छ | महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउँपालिका अन्तरास्तीय नाकाको सम्भावना रहेको गाउँपालिका हो |
Facility & Service Details
Chairman
Ram Dutt Joshi 9868801700
Vice- Chairman
Madhavi Joshi-9848839390
Chief Administrative Officer
Deepak Raj Joshi-9868777290