+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Kaike Rural Municipality

Municipality Office
Share this information

काईके गाउँपालिका साबिकको शहरतारा र लावन गाविसको एकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ शहरतारा बगर डोल्पामा रहेको छ l यो काईके गाउँपालिका जिल्ला सदरमुकाम दुनै बजार, देखी २४ किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप कर्णाली प्रदेशको हिमालि क्षे्त्रमा पर्ने डोल्पा जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ८ वटा स्थानीय निकायहरु जसमध्य २ वटा नगरपालिका र ६ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ |

Facility & Service Details
Chairman
Angad Kumar Rana 9849364077
Vice- Chairman
Nima Budha 9848387996
Chief Administrative Officer
Bam Bahadur Nepali 9858366774
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.