+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Janaki Rural Municipality

Municipality Office
Share this information

जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ । यो गाउँपालिका पूर्व पश्चिम राजमार्ग अवस्थित लम्की चोकबाट दक्षिणतर्फ करिब १० किलोमिटरको दुरीमा रहेको छ । विश्व मानचित्रमा जानकी गाउँपालिकाको भौगोलिक अवस्थिति २८० ३१' देखि २८०३६'५" उत्तरी आक्षांस सम्म र ८१०२' देखि ८१०१६' पूर्वी देशान्तरसम्म फैलिएको छ ।

Facility & Service Details
Chairman
Ganesh Chaudhary-9863033054
Vice- Chairman
Lalmati Debi Katharia-9815666085
Chief Administrative Officer
Bhanubhakta Bhatta-9764419287
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.