+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Ghodaghodi Municipality

Municipality Office
Share this information

कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका विश्वमान चित्रमा परिचित रहेको प्रकृतिको वरदान घोडाघोडी तालको नामवाट वि.स. २०७१ मंसिर १६ गते दरख,साडेपानी र रामशिखरझाला गा.वि.स. मिलेर नगरपालिकाको नामाकरण गरि स्थापना भएको हो र पछि नेपालको संविधान,संघीय नेपालको संरचना बमोजिम वि.स. २०७३ फागुन २२ गते पहलमानपुर गा.वि.स. समेत जोडी नेपाल सरकारको निर्णय अनुसार गठन भएका ७५३ स्थानीय तह मध्ये एक हो । यस नगरपालिकाको पूर्वमा बर्दगोरिया गाउँपालिका,पश्चिममा गौरीगंगा नगरपालिका,उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका , कैलारी गाउपालिका र जोशीपुर गाउपालिका रहेका छन् । समुद्र सतह देखि २०५ मिटर उचाईमा रहेको यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ ।

Facility & Service Details
Chairman
Khadak Bahadur Rawat
Vice- Chairman
Gulia Kumari Chaudhary
Chief Administrative Officer
Shiv Singh Bhandari
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.