Gauriganga Municipality
Municipality Officeस्थापनाः २०७३ फागुन २७ गते वडा संख्याः ११ वटा गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा २८° ३८’’ देखि २८° ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०° ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।
Facility & Service Details
Chairman
Devidatta Kadel 9858423277
Vice- Chairman
Bhoj Bahadur Bomb-9858423583
Chief Administrative Officer
Bhaktaraj Joshi-9858488033