+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Dipayal Silgadhi Municipality

Municipality Office
Share this information

वि.स.२०३८ मा रमणीय पौराणीक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना कोट भैरब तथा सिलगढी गाउँपञ्चायतका साथै तिखा र रानागाउँ ,गाउँपञ्चायत अन्तर्गतका केहि गाउ बस्तिहरु लाई समेत समाबेस गरि आरम्भमा दिपायल नगर पञ्चायतको नाम बाट भयको हो | त्यस पछि २०४७ मा वबर डाडा र तिखा गाउँ बिकाश समितिलाई समाबेस गरि नगरपालिकालाई १४ वडामा विस्तार गरिनुको साथै दिपायल सिलगढी नामकरण गरियो | तत्पस्चात २०६२|२०६३को जनआन्दोलन बाट स्थापीत लोकतान्त्रिक गणतन्त्र नेपाल मा राज्यको पुन संरचना भै २०७३ |२०७४ मा देशलाई नै ७५३ स्थानिय तह मा बिभाजन गरि यस नगरको पनि सिमानामा विस्तार भै साबिकको कलेना गा.बि.श ,लडागडा गा.बि.श ,बगलेक को वार्ड न.८ र ९ र खातिवडा को ४ ,५ र ६ न. वार्डहरु गरि जम्मा ५० गा.बि.श. र १ ओटा नगरपालिका लाई ९ ओटा स्थानीय तहमा पुर्न संरचना गरियको छ | यस नगरको ऐतिहासिक र धार्मिक नगर का रुपमा पनि पहिचान रहको भगवान रामका पूर्खा राजा दिलिपले तपस्या गरी स्थापना गरेकाे दिल्पेश्वर मठ र स्कन्दपूराणकाे मानस खण्डमा वणीत चन्दनगिरी प्रर्वत हालकाे सिलगढी मा रहेकाे शैलेश्वरी मन्दीर यसै नगरमा रहेकाे छ ।

Facility & Service Details
Chairman
Baji Si Khadka - 9848437421
Vice- Chairman
Kalawati Mahar Saud - 9869443096
Chief Administrative Officer
Damodar Bhandari- 9858432111
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.