+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Dilasaini Rural Municipality

Municipality Office
Share this information

डिलाशैनी गाउँपालिका सुदूर नेपालको प्रदेश नं. ७ महाकाली अञ्चल अन्तर्गत बैतडी जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । संघीय मामिला तथा स्थानीय विकास २०७३ स्थानीय तह लागु गर्दा बैतडी जिल्लामा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँ विकास समितिहरुलाइ डिलासैनी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जम्मा जनसंख्या २२,९२४ रहेको छ । यस गाउँपालिकाको सिमाना पश्चिममा दार्चुलाकाे शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाकाे मार्मा गाउँपालिका र दक्षिणमा दोगडा केदार गाउँपालिका, पुर्चौडी नगरपालिका, पुर्वमा बझाङ जिल्लाकाे बझाङ्ग नगरपालिका सम्म फैलिएको छ ।

Facility & Service Details
Chairman
Santosh Prakash Joshi - 9858736993
Vice- Chairman
Bhagirath Bohra- 9848810860
Chief Administrative Officer
Shankar Bahadur Saud - 9848898172
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.