Bardagoriya Rural Municipality
Municipality Officeसुदूरपश्चिम प्रदेशको राजधानी अतरिया देखी ५० किलोमिटर पुर्बमा अवस्थित रहेको बर्दगोरिया गाउँपालिकाको कार्यलय मुडा, कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्दछ । बर्दगोरिया गाउँपालिका २८.२५ उत्तरी अक्षांस तथा ८१.२४ पूर्वी देशान्तरमा अबस्थित रहेको छ । समुद्र सतह देखी १४५ मिटर उचाईमा रहेको यस गाउँपालिकामा उष्ण उपोषण , समशीतोषण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा मोहन्याल गाउँपालिका, दक्षिणमा जोशीपुर गाउँपालिका सीमाना जोडिएको छ पश्चिममा घोडाघोडी नगरपालिका संग जोडिएको सीमाना पुर्वमा लम्की चुहा नगरपालिका रहेको छ ।
Facility & Service Details
Chairman
Karna Bahadur Kunwar-9858424789
Vice- Chairman
Ganesha Raj Giri-9858424305
Chief Administrative Officer
Dharma Bahadur Tharu-9858426900