+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Badikedar Rural Municipality

Municipality Office
Share this information

डोटी जिल्लाको साविक घाङल,बर्छैन, मान्नाकापडी र लानाकेदारेशवर गा.वि.स. लाई मिलाएर बडीकेदार गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डोटी जिल्लाको सदरमुकाम बाट १५० कि.मि. दक्षीण तर्फ रहेको यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध धाम बडीकेदार को नाम बाट नामाकरण गरिएको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रेहका छन् । समुद्री सतह देखि १८०० मिटर उचाईमा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३३२.५५ वर्ग किलोमिटर रहेकोछ । धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको यस गााउँपालिकाको प्रमुख प्रसिद्ध धार्मिक स्थल बडीकेारधाम यस गाउाँपालिकाको वडा नं. ५ मा र प्रमुख पर्यटकीय स्थल कालारुवा ताल यस गाउँपालिकाको वडा नं. ४ मान्नाकापडी मा रहेको छ । भौगोलिक अवस्थिति: सिमाना: पूर्व:बोकटान गाउँपालिका पश्चिम: जोरायल गाउँपालिका र कैलाली जिल्ला उत्तर:शिखर नगरपालीका, वोगटान,जोरायल र के.आई.सिंह गाउँपालिका दक्षीण:कैलालाी जिल्ला कुल जनसंख्या: १४९०२ (२०७८ सालको जनगणना अनुसार ) पुरुष: ७३७७, महिला: ७५२५ कुल परिवार संख्या: २९०५ कुल साक्षरता दर: ७६.१% (पुरुष सारक्षरता दर: ८४.८%, महिला साक्षरता दर: ६७.७%) जनघनत्व:४५

Facility & Service Details
Chairman
Bhairav ​​Bahadur Saud 9868768831
Vice- Chairman
Dammary Bist Kalel 9866644637
Chief Administrative Officer
Lakshmi Dutta Bhatt-9858428000
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.