Ajaymeru Rural Municipality
Municipality Officeअजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको उत्तर पश्चिम दिशामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा अमरगढी नगरपालिका, पश्चिममा बैतडी जिल्लाको मेलौली न.पा., उत्तरमा बैतडी जिल्लाको पाटन न.पा र दक्षिणमा भागेश्वर गा.पा. रहेका छन्। साबिकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गा. बि. स.हरू मिलेर बनेको यस गाउँपालिकामा हाल ६ वडाहरू रहेका छन्। १४९.६२ वर्ग कि.मि.
Facility & Service Details
Chairman
Umesh Prasad Bhatta- 9858750226
Vice- Chairman
Basanti Paal- 9848733302
Chief Administrative Officer
Harsha Bahadur Roka - 9858785550