Aalital Rural Municipality
Municipality Officeसंक्षिप्त परिचय नाम : आलिताल गाउँपालिका जम्मा वडा संख्या : ८ वटा क्षेत्रफल : २९२.८६ बर्ग कि.मी. जनसंख्या : १८११२ (महिला:९३५६ र पुरुष:८७५६) जम्मा घरधुरी : ३७१० सिमाना : (पूर्वमा जोरायल गा.पा.र गन्यापधुरा गा.पा.) (पश्चिममा परशुराम न.पा.) (उत्तरमा भागेश्वर गा.पा. र अमरगढी न.पा. ) ( दक्षिणमा प.न.पा र .चुरे गा.पा) बिस्तृत बिबरणको लागि यस लिङ्कमा थिच्नुहोस । स्रोत :आलिताल गाउँपालिकाको घरधुरी सर्वेक्षेण २०७५।०७६
Facility & Service Details
Chairman
Sher Singh Parki- 9769906651
Vice- Chairman
Maina Kumari Rawal - 9869986512
Chief Administrative Officer
Krishnananda Joshi -9858781020